अर्थ

भरतपुर महानगरको बजेट सवा ४ अर्ब, क्रिकेट रंगशाला बनाउन साझेदारी कोष

news

१० असार, चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सवा ४ अर्बको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले बुधबार कुल चार अर्ब १५ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गरिन् ।

५ बर्ष अगाडी

हेटाैंडा उपमहानगरकाे बजेट २ अर्ब ८ कराेड

news

१० असार, हेटाैंडा । हेटाैंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि २ अर्ब ८ कराेड ६६ लाख ३३ हजार रुपैयाँ बराबरकाे बजेट प्रस्तुत गरेकाे छ ।

५ बर्ष अगाडी

सेनाले ल्याएको साढे ६ करोडको पीसीआर किट ल्याबमा किन फिट भएन ?

news

९ असार, काठमाडौं । नेपाली सेनाले ल्याएको २८ हजार आरएनए एक्ट्रयाक्सन किट (रिएजेन्ट) नेपालका अधिकांश पीसीआर मेसिनमा फिट नभएको पाइएको छ।

५ बर्ष अगाडी

लकडाउनमा महँगो भाडा लिएर यात्रु ओसार्दै यातायात व्यवसायी

news

७ असार, काठमाडौं । लकडाउनका वेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुलेको छ ।

५ बर्ष अगाडी

खाद्यले फेरि बेच्न थाल्यो इन्डक्सन चुल्हो, उपत्यकामा होम डेलिभरी सेवा

news

७ असार काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले इनडक्सन चुल्होको बिक्री सुरु गरेको छ । शनिबारदेखि काठमाडौं उपत्यकामा होम डेलीभरी सेवासंगै इन्डक्सनको पुःन बिक्रि सुरु गरेको कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडी