अर्थ

ठेकेदार कम्पनीले समयमै काम नसक्दा टेलिकमको करोडौंको सामग्री अलपत्र,

news

असार, २८भोजपुर । ठेकेदार कम्पनीले समयमै काम नसक्दा नेपाल टेलिकमको करोडौंको सामग्री अलपत्र बनेको छ ।

५ बर्ष अगाडी

रुपन्देहीमा चल्न थाल्यो सार्वजनिक बस

news

असार, २८ बुटवल । रुपन्देहीमा आइतबारदेखि सार्वजिनक बस सञ्चालनमा आएको छ । लकडाउन सुरु भएपछि साढे तीन महिनासम्म ठप्प सार्वजनिक बस रुपन्देहीमा पहिलोपटक लुम्बिनी मेट्रोसिटी प्रालिले सुरु गरेको हो ।

५ बर्ष अगाडी

सोमबार र मंगलबार चार्टर्ड उडान नहुने, केही गन्तब्यमा नियमित उडान खोल्न छलफल

news

असार, २८ काठमाडौं । सोमबार र मंगलबार दुई दिन विदेशमा रहेका नेपालीको स्वदेश फिर्ति रोकिने भएको छ ।

५ बर्ष अगाडी

३३ किलो सुन प्रकरणका आरोपीलाई यूएईबाट काठमाडौं ल्याइयो

news

असार, २७ काठमाडौं । यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ ।

५ बर्ष अगाडी

विदेशी मदिरा आयात रोक्दा तीन महिनामा ५० करोड जोगियो

news

असार, २५, काठमाडौं । सरकारले विदेशी महंगा मदिराको आयात रोक्दा तीन महिनामा झण्डै ५० करोड रुपैयाँ विदेशिनबाट जोगिएको छ ।

५ बर्ष अगाडी

बैंकहरुमा थुप्रियो पैसा

news

असार,२७ काठमाडौं । दुई वर्ष अघि बैंकहरु लगानी योग्य रकम (तरलता) नभएर निकै छट्पटाए । सानो परिमाणको कर्जा लिन आउनेहरुलाई पनि रित्तो हात फर्काउनु पर्दा बैंकहरु निकै चिन्तित भए ।

५ बर्ष अगाडी

एकैपटक ६० अर्ब वैदेशिक ऋण स्वीकार, १८ अर्ब थप्न वार्ता टोली गठन

news

असार,२३ काठमाडौं । सरकारले एकैपटक करिब ६० अर्ब वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको छ । पछिल्लोपटक बसेको मन्त्रिपरिषद बैठकले थप १८ अर्ब वैदेशिक ऋण लिन वार्ता टोली गठन गरेको छ ।

५ बर्ष अगाडी

श्रीराम सुगरको जग्गा बेच्न अलमल, रहिरह्यो उखु किसानको बक्यौता

news

असार,२४ काठमाडौं । श्रीराम सुगर मिलको जग्गा बिक्री हुन नपाएपछि किसानको उखुको बक्यौता भुक्तानीमा समस्या परेको छ ।

५ बर्ष अगाडी

पोखराका पर्यटन व्यवसायी भन्छन् : दुई वर्ष किस्ता तिर्न सक्दैनौं

news

असार, २४पोखरा । गण्डकी प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाको करिब तीन खर्ब रुपैयाँ लगानी भएको अनुमान छ । त्यसमध्ये ७५ अर्ब पर्यटन क्षेत्रमा गएको प्रदेश सरकार र पर्यटन व्यवसायीको अनुमान छ ।

५ बर्ष अगाडी

बैंकको किस्ता तिर्न सकिएन हजुर, १५५ बसको चाबी लिनोस् !

news

असार,२४ पोखरा । पोखराका ८ निजी संस्थाले कोरोनाका कारण थला पारेको बताउँदै सरकारले राहत प्याकेज नल्याए बैंकमा तालाचाबी बुझाउने ३१ वैशाखमा चेतावनी दिएका थिए ।

५ बर्ष अगाडी

दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

news

असार,२४ काठमाडौं । ईपीएस रोजगार प्रक्रिया पूरा गरेर अन्तिम उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् ।

५ बर्ष अगाडी

निजी सवारीमा भाडाका यात्रु बोक्न नदिन यातायात व्यवसायीको माग

news

असार,२४ काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गराएर रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

५ बर्ष अगाडी

दुई यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउन दिने तयारी

news

असार, २३ काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ ।

५ बर्ष अगाडी

बैंकमा थुप्रियो वर्षकै धेरै तरलता

news

असार,२३ काठमाडौं । बैंकहरुमा लगानी योग्य रकम (तरलता) अत्यधिक देखिएको छ । बैंकहरुमा यतिबेला १ खर्ब ३१ अर्ब ६४ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

५ बर्ष अगाडी

पेट्रोलियम भण्डारण क्षमता बढाउन संसदीय उपसमितिको सुझाव

news

असार,२३ काठमाडौं । नेपाल आयल निगमको भण्डारण क्षमता विस्तार गर्न संसदीय उपसमितिले सरकारलाई सिफरिस गरेको छ ।

५ बर्ष अगाडी

लकडाउनको समयमा जग्गा अधिग्रहणको ३५ दिने सूचना जारी गरिएको प्रति आपत्ति

news

असार, २३ झापा । मेची–महाकाली विधुतिय रेलमार्गका प्रभावितहरुले लकडाउनको समयमा जग्गा अधिग्रहणको ३५ दिने सूचना जारी गरिएको प्रति आपत्ति जनाएका छन् ।

५ बर्ष अगाडी

घरजग्गा धितोमा राख्ने बढे, असार यता १५ हजारको रोक्का

news

असार,२२ काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै घरजग्गा धितोमा राख्नेको संख्या बढेको छ ।

५ बर्ष अगाडी

निजगढ विमानस्थल जुरिचले बनाउला ?

news

असार, २१ काठमाडौं । गतवर्षको लगानी सम्मेलनमा निजगढ विमानस्थल निर्माणमा इच्छा देखाएको स्विस कम्पनी जुरिच इन्टरनेसनल एजी (जेआईएजी) ले अझै विस्तृत व्यावसायिक प्रस्ताव बुझाएको छैन ।

५ बर्ष अगाडी

सोमबारदेखि नेपाल चीन रसुवागढी नाका सञ्चालनमा आउने

news

असार,२१ काठमाडौं । कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ।

५ बर्ष अगाडी

सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र खोल्ने निर्णय

news

असार,२१ काठमाडौं । सात वटै प्रदेशमा एक/एक वटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको ५ वर्ष अगाडिको निर्णय कार्यान्वयनमा विलम्ब भएको छ ।

५ बर्ष अगाडी