स्वास्थ्य/जीवनशैली

चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु

news

मृत्यु हुनेमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ

५ बर्ष अगाडी

कोरोना संक्रमणबाट १० जनाको मृत्यु, काठमाडौंका ६ जना

news

भदौ, २८ काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

५ बर्ष अगाडी

काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

news

भदौ, २८ काठमाडौं । काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

भारतमा लगातार चौथो दिन थपिए ९० हजारभन्दा धेरै कोरोना संक्रमित

news

भारतमा लगातार चौथो दिन कोरोना भाइरस (कोभिड–१९) का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

५ बर्ष अगाडी

गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित

news

भदौ, २८ पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

बैंक कर्मचारीसँगै एकै दिन आठ जनामा संक्रमण पुष्टि भएसँगै रोल्पाको होलेरी बजार सिल

news

बैंक कर्मचारीसँगै एकै दिन आठ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रोल्पाको होलेरी बजार सिल गरिएको छ।

५ बर्ष अगाडी

पछिल्लो २४ घन्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु

news

भदौ, २७ काठमाडौं । नेपालमा एकै दिन थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ३६ पुगेको छ ।

५ बर्ष अगाडी

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कति संक्रमित थपिए ?

news

काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ

५ बर्ष अगाडी

पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३ हजार नाघ्याे

news

पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

५ बर्ष अगाडी

रहेनन् चलचित्रकर्मी तथा टेलिभिजनकर्मी अनिल गौतम, तीनकुने दुर्घटनामा निधन

news

काठमाडौंको तीनकुनेमा शुक्रवार राति पौने दश बजे टिप्परको ठक्करबाट ज्यान गुमाउने मोटरसाइकल चालक चलचित्रकर्मी तथा टेलिभिजनकर्मी अनिल गौतम भएको खुलेको छ ।

५ बर्ष अगाडी

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

news

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

५ बर्ष अगाडी

चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि

news

शुक्रबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा ८७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

५ बर्ष अगाडी

‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

news

भदौ,२७ काठमाडौं । ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ ।

५ बर्ष अगाडी

चितवनमा कोरोनासँग मिल्दो लक्षण भएका ३ जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

news

भदौ, २६ चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ ।

५ बर्ष अगाडी

पछिल्लो २४ घण्टामा नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण

news

भदौ, २६ काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जनामा कोरोना संक्रमण देखिए

news

भदौ,२६ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जनामा कोरोना संक्रमण देखिएको छ ।

५ बर्ष अगाडी

जानिराखाैँ कोरोना महामारीमा बालबालिकालाई डिजिटल सामग्रीको लतबाट कसरी बचाउने?

news

कोरोना माहामारीका कारण विश्वभर स्कुल जाने उमेरका लगभग १०० करोड बालबालिक विगत ५ महिनादेखि घरमै छन्

५ बर्ष अगाडी

केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

news

काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन्

५ बर्ष अगाडी

चितवनमा थप ३४ जना कोरोना संक्रमित थपिए

news

चितवनमा थप ३४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशालामा नमूना परीक्षण गर्दा चितवन जिल्लाका ३१ जनासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

५ बर्ष अगाडी