स्वास्थ्य/जीवनशैली

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

news

साउन,२६ वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

५ बर्ष अगाडी