काठमाडौं उपत्यकामा ८०० भन्दा बढि काेराेना संक्रमित थपिए

image
शुक्रबार​, आश्वीन २ २०७७

असोज, २ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर भने २०२० जना संक्रमित थपिएका छन् ।