होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

image
शनिबार, आश्वीन १० २०७७

असोज,१० बुटवल । बर्दियाको गुलरियामा कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि शनिबारभेरी अस्पताल नेपालगञ्ज लगिएको थिगयो। तर बाटोमै उनको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।गुलरिया नगरपालिका-७ का उनलाई कोरोना संक्रमण भएको असोज ७ गते पुष्टि भएको थियो ।