बलिउडमा शोक : दिलिप कुमारका दुई भाइको कोरोनाले लियो ज्यान

image
बिहीबार, भाद्र १८ २०७७

भदौ, १८ काठमाडौं । बलिउड अभिनेता दिलिप कुमारको दोस्रो भाई अहसान खानको बुधबार राती ११ बजे निधन भएको छ ।उनी कोरोना भाइरससँग लडिरहेका थिए ।अगस्ट २१ मा दीपिको अर्को भाईले पनि कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेका छन् ।

दीलिपको दुई भाई असलम र अहसान खान दुबै जना कोरोना पोजेटिभ थिए ।उनीहरुमा अक्सिनको कमि देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।अहसान खानको उमेर ९० वर्ष थियो । उनी ब्लड प्रेसरको बिरामी थिए ।दिलिप कुमारको दुई भाईको निधन ११ दिनको अन्तरालमा भएको छ ।