लकडाउनमा पनि टुन्डि कन्ट्रक्सनले राष्ट्रिय गाैरवकाे काम गर्दै .....

image
शनिबार, भाद्र २० २०७७

भदौ,२० काठमाण्डौं । अहिले यो विस्वाव्यापी कोरोनाको त्रासले विश्वको केहि देशहरुमा भने लकडाउन भएको छ । ति देश मध्ये नेपाल पनि एक हो । लकडाउनका कारण नेपालमा आर्थिक, भौतिक तथा पूर्वाधार विकासमा भने बाधा पुगेको छ ।

तर यस्तो परिस्थीतिमा पनि केहि कम्पनिहरुले भने उनिहरुकै आयोजनामा सडक निर्माण जस्ता काम गर्दै आएका छन् ।
 यस्तै परिस्थीतिमा टुन्डी कन्ट्रक्सनले गल्छि बाट केरुङ  जाने बाटोको कल्छेडि भन्ने ठाउमा बाटो फराकिलो गर्ने काम डोजर लगाइ धमाधम भइरहेको छ । यस्तो परिस्थीतिमा पनि राष्टिय गौरवको काम हुदै आएको कुरा हाम्रा समचारदाता राम बहादुर पाठकले जानकारी दिए ।

केहि दृष्यहरू