कोभिड १९ विरूद्वको फाइजर खोपको दोस्रो चरण सम्बन्धि सूचना

image
शुक्रबार​, माघ २१ २०७८

काठ्माडौं - नागार्जुन नगरपालिका काठमाडौंले १२ बर्ष देखि १७ बर्ष सम्मका उमेर समुहका पहिलो चरणको खोप लगाएका बाल बालिकाहरूलाई दोस्रो चरणको फाइजर खोप प्रदान गर्ने भएको छ ।खोप कार्यक्रम यहि २०७८/१०/२४ देखि २०७८/११/०२ गते सम्म रहनेछ ।  लक्षित उमेरका बालबालिकाहरूले आधिकारिक प्रमाण लिएर खोप केन्द्रमा जान अनुरोध गरेको छ । खोप लगाउने समय बिहान ११ बजेदेखि ३ बजेसम्म रहनेछ ।