थप १ सय ६७ जना कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुग्यो

image
बिहीबार, श्रावण १ २०७७

साउन , १काठमाडौं । मुलुकमा थप १ सय ६७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ जना ६७ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।