पछिल्लो २४ घण्टामा १ सय ५६ संक्रमित थपिए, संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो

image
आइतबार​, श्रावण ४ २०७७

साउन ,४ काठमाण्डाैँ । मुलुकमा थप १ सय ५६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ५६ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।