पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, श्रावण १० २०७७
साउन,१० काठमाडौं । पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।