कोरोना संक्रमणबाट काठमाडौंमा थप एकको मृत्यु

image
सोमबार, श्रावण २६ २०७७

साउन,२६ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो ।