नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा नयाँ रेकर्ड कायम .......

image
मङ्गलबार, बैशाख २१ २०७८

वैशाख,२१ काठमाडौं । नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार अपरान्ह सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर ५५ जनाले ज्यान गुमाइसकेका छन् ।

यसअघि एकैदिनमा ३७ जनाले ज्यान गुमाएको रेकर्ड थियो ।आज दैनिक भेटिएका सङ्क्रमितको संख्यामा पनि नयाँ रेकर्ड कायम भएको छ ।