राजनीति

कोरोना नियन्त्रणमा एउटै वडाको खर्च ७३ लाख

news

साउन, ८ कैलाली । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ ले कोरोना रोकथाम र व्यवस्थापनमा ७३ लाख ८६ हजार ३ सय रुपैयाँ खर्च गरेको पाइएको छ ।

५ बर्ष अगाडी

क्रसरवालाको दादागिरी : सरकारी जग्गामा रजाइँ, सीडीओकै सरुवा !

news

साउन,८ पोखरा । न घरेलु उद्योगमा दर्ता छ, न नगरपालिकामा सूचिकृत ।

५ बर्ष अगाडी

भिमसेनदास प्रधानहरूको मिसनलाई स्वेतपत्रमार्फत जवाफ दिन्छौं : मेयर शाक्य

news

साउन, ८ काठमाडौं ।  काठमाडौं महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क निर्माण भएको छ ।

५ बर्ष अगाडी

बर्मन बुढाको निधनले मर्माहत भएँ : प्रचण्ड

news

साउन,७ काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ घर भएका पाका कम्युनिष्ट नेता बर्मन बुढाकाे निधनले आफू मर्माहत भएको बताएका छन् ।

५ बर्ष अगाडी

कम्युनिष्ट नेता बरमन बुढाको निधन

news

साउन, ७ काठमाडौं । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बरमन बुढाको निधन भएको छ ।

५ बर्ष अगाडी

राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै नेकपा बैठक स्थगित

news

साउन,६ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

५ बर्ष अगाडी

वन मन्त्रालयलाई उपभोक्ता महासंघको प्रश्न- अर्बाैं रुपैयाँ कसको खातामा गयो ?

news

साउन,६ काठमाडौं । अब ‘हरियो वन, राज्यको धन’ रहेन ? सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकसँग हामीले यो प्रश्न गर्दा उनीसँग जवाफ छैन ।

५ बर्ष अगाडी

खुमलटारमा पूर्वमाओवादीको भेला : केपी ओलीले निकास दिनुपर्छ

news

साउन, ५  काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् ।

५ बर्ष अगाडी

भाडा छुटको माग गर्दै सिभिल मलका व्यवसायीहरु निरन्तर आन्दोलनमा

news

साउन,४ काठमाण्डाैँ। शत प्रतिशत भाडा छुटको माग गर्दै सिभिल मलका व्यवसायीहरु केही दिनदेखि आन्दोलित छन् ।

५ बर्ष अगाडी

काठमाडौंका औषधि उत्पादक व्यवसायीहरू सरकारविरुद्ध आन्दोलनमा उत्रे

news

 साउन,४  काठमाडौं । काठमाडौंका औषधि उत्पादक व्यवसायीहरू सरकारविरुद्ध आन्दोलनमा उत्रेका छन् ।

५ बर्ष अगाडी

केपी ओलीको नयाँ प्रस्ताव : मंसिरमा महाधिवेशन

news

साउन,३ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् ।

५ बर्ष अगाडी

नेकपा नेताहरूलाई मन्त्री ज्ञवालीको अपील : आफ्नो जिन्दगी होम्न तयार कार्यकर्ताको आँखासँग आँखा जुधाउनुस् !

news

साउन,३ काठमाण्डाैँ। नेकपाका शीर्ष नेताहरूबीच भइरहेको विवादलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक अपील गर्नुभएको छ।

५ बर्ष अगाडी

दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले : काठमाडौँको बाढी

news

साउन, ३ काठमाडौं । टीकोटालो गरेको सात महिनापछि गत असारको सुरुवाततिर दुलही भित्र्याउँदा समीर बराइली खुसी नै थिए, यद्यपि मन फुकाएर खर्च गर्न भने सकिरहेका थिएनन् ।

५ बर्ष अगाडी