राजनीति

विज्ञ सल्लाहकारको स्पष्टीकरण

news

असार,३० काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले औषधि खरिद प्रक्रियामा आफ्नो सहभागिता बाध्यात्मक परिस्थिति भएको बताएका छन् ।

५ बर्ष अगाडी

प्रधानमन्त्रीको अभिव्यक्तिले कुटनीतिक सम्बन्ध खलबल्याउँछ : कोइराला

news

असार, ३० काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले श्रीरामको जन्मस्थान सम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्ध खलबल्याउन सक्ने बताएका छन् ।

५ बर्ष अगाडी

एफएनसीसीआई चुनाव : ढकाल र प्रधान प्यानलसहित भिड्ने निश्चित

news

असार, ३० काठमाडौं । उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी तातेको छ ।

५ बर्ष अगाडी

त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिए ,केपी शर्मा ओली

news

३० असार, काठमाडौं । त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै चर्को आलोचना भएको छ ।

५ बर्ष अगाडी

प्रधानमन्त्री ओलीको ध्यान भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्ने तर्फ : कमल थापा

news

असार,काठमाण्डाैँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्ने तर्फ गएकाे बताउनुभएकाे छ ।

५ बर्ष अगाडी

राम भारतीय हुँदै होइनन्, अध्योध्या ठोरीमै छ : प्रधानमन्त्री

news

असार, २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् ।

५ बर्ष अगाडी

यही सरकारले निरन्तरता पायो भने नेकपा समाप्त हुन्छ : खनाल

news

असार,२९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने जनमत समाप्त हुने बताएका छन् ।

५ बर्ष अगाडी

भारतीय हस्तक्षेपले तराई डुवानमा पर्‍यो : गृहमन्त्री थापा

news

असार,२९ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् ।

५ बर्ष अगाडी

आर्थिक चलखेलमा नगरले जग्गा खरिद गरेको भन्दै धुनिबेँसीका स्थानीय आन्दोलित

news

असार, २९धादिङ्ग।  धादिङ्गको धुनिबेँसी नगरपालिकाले मापदण्ड विपरित आर्थिक चलखेलमा जग्गा खरिद गरेको भन्दै स्थानीयले विरोध गरेका छन्।

५ बर्ष अगाडी

साझा र विवेकशीलबीच फेरि एकता प्रयास

news

असार,२८ पोखरा । फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेका छन् ।

५ बर्ष अगाडी

चितवनमा प्रचण्डको गर्जन

news

असार,२८ चितवन । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

५ बर्ष अगाडी

पार्टी विवादमा प्रचण्डले भने- मैले हतार गरेको भए के हुन्थ्यो भन्न सक्दिन

news

असार,२७ चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको विवादमा समझदारीको संकेत देखिएको बताएका छन् ।

५ बर्ष अगाडी

बाढीले पुर्‍याएको क्षति अवलोकन गर्न चितवन पुगे प्रचण्ड

news

असार, २७ काठमाडौं । बाढीपहिरोले पुर्‍याएइको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।

५ बर्ष अगाडी

सरकारले यातायात व्यावसायीलाई बचाउनु पर्छ : गगन थापा

news

असार, २७ काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले यातायात व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

५ बर्ष अगाडी

विपद व्यवस्थापन परिषदको बैठक जारी

news

असार,२७ काठमाडौं । विपद व्यवस्थापन परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

५ बर्ष अगाडी

प्रधानमन्त्रीको सम्बोधन : पार्टीको विवाद आन्तरिक हो, जनताको जीवन रक्षामा जुटौं

news

असार, २६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद आन्तरिक मामिला भएको र यसलाई समाधान गर्ने जिम्मेवारी नेताहरुको भएको भन्दै जनताको जीवन रक्षामा जुट्न आहृवान गरेका छन् ।

५ बर्ष अगाडी

ओली र देउवालाई भेटेपछि नागरिक अगुवाले भने

news

असार, २७ काठमाडौं । विभिन्न क्षेत्रका ११ जना नागरिक अगुवाहरुले संसद र संसदीय प्रक्रियालाई छलेर प्रधानमन्त्रीको पद उपर लेनदेन नगर्न आग्रह गरेका छन् ।

५ बर्ष अगाडी

खिम्तीको आधा स्वामित्व अब सरकारको, वर्षमा साढे २ अर्बभन्दा बढी बचत

news

असार, २६काठमाडौं । शनिबारबाट ६० मेगावाटको खिम्ती-१ जलविद्युत आयोजनाको आधा स्वामित्व सरकारको नाममा आउने भएको छ ।

५ बर्ष अगाडी

सरिता गिरी के भन्छिन्

news

असार,२६ काठमाडौं । समाजवादी पार्टीबाट निस्कासित सांसद सरिता गिरीले मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको विषयमा अध्यक्ष अनुपराज शर्माले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएकी छन् ।

५ बर्ष अगाडी

नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

news

असार,२६ काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ ।

५ बर्ष अगाडी