राजनीति

ओली-प्रचण्ड ‘वान टु वान’ वार्ता

news

असार, २२ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै छलफलपछि अर्का अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।

५ बर्ष अगाडी

देउवा–नेम्वाङ भेटवार्ता

news

असार,२१ काठमाडौं । पार्टीको स्थायी कमिटी बैठकमा वरिष्ठ नेताहरुले नै राजीनामा मागेको भोलिपल्ट प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुटुक्क भेटे ।

५ बर्ष अगाडी

केन्द्रीय कमिटी बोलाउन माग गर्दै नेकपामा हस्ताक्षर संकलन

news

असार, २१काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । अहिलेसम्म १०० बढी नेताले हस्ताक्षर गरिसकेको नेताहरुले बताएका छन् ।

५ बर्ष अगाडी

राष्ट्रपतिलाई नेकपा नेताहरूको रिपोर्टिङ

news

असार,२१ काठमाडौं । नेकपाका शीर्षनेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भेटवार्ता गरेका छन् ।

५ बर्ष अगाडी

ओली र प्रचण्डबीच निर्णायक छलफल, सहयोगी नेता पनि राखिए

news

असार, २१काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक भनिएको वार्ता शुरु भएको छ ।

५ बर्ष अगाडी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

news

असार,२१ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

५ बर्ष अगाडी

संसदलाई प्रहार गर्दा ‘एमसीसी’मा धक्का !

news

असार,२१ काठमाडौं । सरकारले बिजनेस नै समाप्त नभई हतार–हतार संसद अधिवेशन अन्त्य  गरिदिएपछि त्यसको प्रत्यक्ष असर अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) माथि परेको छ ।

५ बर्ष अगाडी

सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र खोल्ने निर्णय

news

असार,२१ काठमाडौं । सात वटै प्रदेशमा एक/एक वटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको ५ वर्ष अगाडिको निर्णय कार्यान्वयनमा विलम्ब भएको छ ।

५ बर्ष अगाडी

प्रधानमन्त्री शीतलनिवासबाट फर्किए, बालुवाटारमा मन्त्रीहरुसँग छलफल

news

असार, २०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिसँगको भेटपछि बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले छलफल गरेका छन् ।

५ बर्ष अगाडी

नेकपाको स्थायी कमिटी बैठक स्थगित

news

असार, २० काठमाडौं । नेकपा स्थायी कमिटीको आज निर्धारित बैठक स्थगित भएको छ । बैठक असार २२ गते सोमबार बस्नेछ ।

५ बर्ष अगाडी

ओलीको अडान : प्रधानमन्त्री र अध्यक्ष दुवै नछाेड्ने

news

असार,१९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने चट्टानी अडानमा उभिएका छन् । पार्टीले जे गर्छ गरोस्, तर आफूले दुवै पद नछाड्ने प्रधानमन्त्री ओलीको दृढ अडान छ ।

५ बर्ष अगाडी

ओली–प्रचण्डबीच तीनघण्टा छलफल, बाँकी भोलि…

news

असार,१९ काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ ।

५ बर्ष अगाडी

ओलीसँग छलफलका लागि प्रचण्ड बालुवाटार पुगे

news

असार, १९काठमाडौं । नेकपामा बढ्दो अन्तरविरोध साम्य पार्ने उपायको खोजीका लागि नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच छलफल हुँदैछ ।

५ बर्ष अगाडी

प्रधानमन्त्री : राजीनामा दिने कि अडिने ?

news

असार, १८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै सात/आठ बजेतिर आफूनिकटका स्थायी कमिटी सदस्य एवं बहालवाला मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर आफुमाथि चौतर्फी आक्रमण भएको बताएका छन्।

५ बर्ष अगाडी

प्रधानमन्त्रीले किन संसद अधिवेशन अन्त्य गर्ने निर्णयमा पुगे ?

news

असार,१८ काठमाडौं । विहीबारको मन्त्रिपरिषद बैठकका एजेण्डा के छन् भन्ने मन्त्रीहरुलाई पनि थाहा थिएन ।

५ बर्ष अगाडी

नेकपा स्थायी कमिटी बैठक स्थगित,

news

असार, १८ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ ।

५ बर्ष अगाडी

कमाण्डरको आदेश अवज्ञा गरेको अभियोगमा जर्नेल बर्खास्त

news

असार,१८ काठमाडौं । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले दुई जना उच्च सैनिक अधिकारीलाई बर्खास्त गरेको छ।

५ बर्ष अगाडी

निजामती विधेयकमा सरकारको सहमति छैन : प्रधानमन्त्री

news

असार, १७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी विधेयकको प्रतिवेदनबारे थप अध्ययन हुने बताएका छन् ।

५ बर्ष अगाडी

सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित

news

असार,१७ काठमाडौं । संघीय संसदका दुवै सदनबाट नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित भएको छ ।

५ बर्ष अगाडी

नेकपाको स्थायी कमिटी बैठक स्थगित, भोलि ११ बजे बस्ने

news

असार, १७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा ५ जना नेताहरुले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

५ बर्ष अगाडी