स्वास्थ्य/जीवनशैली

काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि

news

काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि

५ बर्ष अगाडी

बुधबार नेपालमा कोरोना भाइरसबाट २ सय ५५ जना संक्रमित थपिए

news

असार, २४काठमाडौं । बुधबार नेपालमा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् ।

५ बर्ष अगाडी

कर्णाली प्रदेशमा २० जना कोरोना संक्रमित थपिए,

news

असार, २४सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

५ बर्ष अगाडी

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

news

असार, २४ पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ स्थानीय तहमा नयाँ संक्रमित फेला परेका हुन् ।

५ बर्ष अगाडी

अहिलेसम्म समुदायमा संक्रमण छैन : डा. पाण्डे

news

असार,२३ काठमाडौं । सरकारले नेपालमा समुदायमा कोरोना संक्रमण नफैलिएको दावी गरेको छ ।

५ बर्ष अगाडी

नेपालमा कोरोना संक्रमितको संख्यासँगै संक्रमणको दर घट्यो

news

असार,२३ काठमाडौं । नेपालमा पछिल्लो साता कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ ।

५ बर्ष अगाडी

चार जिल्ला ‘कोरोना फ्री ‘

news

असार, २३ काठमाडौं । चारवटा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५ बर्ष अगाडी

नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि,

news

असार, २३ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण

news

असार,२३ काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

५ बर्ष अगाडी

गंगालालमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि

news

असार,२३ काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

जंगली जनावरलाई मारिरहे झनै खतरनाक महामारी फैलिन्छ : राष्ट्रसंघ

news

असार,२३ काठमाडौं । संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले जंगली जनावरको ज्यान लिने वा उनीहरुलाई उत्पीडनमा पार्ने काम मानिसले गरिरहे कोरोना भाइरस संक्रमणभन्दा पनि झनै खतरनाक महामारीको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

५ बर्ष अगाडी

कहाँका हुन् भक्तपुरका १० संक्रमित ?

news

असार,२२ काठमाडौं । भक्तपुरमा १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जानकारी दिएको हो ।

५ बर्ष अगाडी

थप १८० जनामा कोरोना संक्रमण

news

असार, २१ काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

काठमाडौंको तीनकुने र नख्खुको २२८ नमुनाको रिपोर्ट नेगेटिभ

news

असार,२२ काठमाडौं । काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको वा नफैलिएको भन्ने पत्ता लगाउन सरकारले सुरु गरेको परीक्षणका क्रममा तीनकुने र नख्खु क्षेत्रको नमुनामा संक्रमण नभएको पाइएको छ ।

५ बर्ष अगाडी

काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित

news

असार,२२ काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

५ बर्ष अगाडी

खोई कोरोना परीक्षणको रिपोर्ट ? हरायो ! के भन्छन् प्रयोगशालाका अधिकारीहरु ?

news

असार,२२ डोटी । जोरायल गाउँपालिकाले जेठ १९ गते क्वारेन्टिनमा बसेका नौ जनाको स्वाव संकलन गरी पीसीआर परीक्षणका लागि सेती प्रादेशिक प्रयोगशालामा पठायो ।

५ बर्ष अगाडी

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

news

असार, २२ काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने छ ।

५ बर्ष अगाडी

प्रदेश २ मा थपिए ११५ जना कोरोना संक्रमित

news

असार,२१ वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

news

असार, २१ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

काठमाडौं उपत्यकामा ३० जना संक्रमित भेटिए,जसमा त्रिवि शिक्षण अस्पतालमा मात्र २१ जना भेटिए

news

असार,२१ काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी