Apr 21, 2026
साउन,३ एजेन्सी। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ ।
साउन,२ काठमाडौं । लमजुङमा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् ।
साउन, २ काठमाडौं । गण्डकी प्रदेशमा २५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।
साउन, २ विराटनगर । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ ।
साउन, २ काठमाडौं । रुसी ह्याकरहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन निर्माणसम्बन्धी सूचनाहरु चोरी गर्ने योजनामा रहेको चेतावनी दिइएको छ ।
साउन,१काठमाडौं। काठमाडौंमा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेको छ ।
साउन,१ एजेन्सी । ल्याटिन अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउने मानिसहरूको संख्या डेढ लाख भन्दा बढी पुगेको छ ।
साउन ,१ इलाम। इलाममा एकै दिन छ जनामा कोरोनाको पुष्टि भएको छ ।
साउन, १ काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का ३२ हजार ६९५ नयाँ संक्रमित थपिएका छन् ।
असार,३१एजेन्सी । चिलीमा कुकुरले कोरोना भाइरसबाट संक्रमित मानिसहरुलाई पत्ता लगाउन प्रशिक्षण दिइरहेको त्यहाँको पुलिसले जनाएको छ ।
असार, ३१रौतहट । परोहा नगरपालिका–७ का भिखासँग फुसको टहरो बनाउन बनाएको बाहेक जमिन छैन । उमेरले ६० कटे पनि ज्याला मजदुरी गरेर परिवार पाल्नुपरेको छ ।
असार , ३१काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।