स्वास्थ्य/जीवनशैली

राजविराजमा स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण

news

साउन, ७ सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा बुधबार स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

५ बर्ष अगाडी

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

news

साउन, ७ विराटनगर । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ ।

५ बर्ष अगाडी

कोरोना उपचारवापत ८ निजी अस्पतालले लिए २३ लाख भत्ता

news

साउन, ६ काठमाडौं । काठमाडौंका ८ वटा निजी अस्पतालले ८४ जना कोरोना संक्रमित उपचार गरेवापत  २३ लाख रुपैयाँ जोखिम भत्ता लिएका छन् ।

५ बर्ष अगाडी

काठमाडौं उपत्यकामा ९ जना संक्रमित भेटिए

news

साउन, ६ काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

५ बर्ष अगाडी

थप १५० जनामा कोरोना संक्रमण, ६०९ डिस्चार्ज

news

साउन,६ काठमाडौं । मंगलबार थप १५० जनामा  कोरोना संक्रमण देखिएको छ ।

५ बर्ष अगाडी

कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई डब्ल्यूएचओले दियो बधाइ

news

साउन,६ काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ ।

५ बर्ष अगाडी

कैलालीमा क्वारेन्टिनबाट भागेका पुरुष मृत भेटिए

news

साउन,४ कैलाली । कैलालीमा क्वारेन्टिनबाट भागेका एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

५ बर्ष अगाडी

सिंहदरबारका सफाइ कर्मचारीमा कोरोना परीक्षण गरिने

news

साउन, ४ काठमाडौं । सरकारले सिंहदरबारभित्रका सफाइ कर्मचारीमा कोरोना परीक्षण गर्ने भएको छ ।

५ बर्ष अगाडी

पछिल्लो २४ घण्टामा १ सय ५६ संक्रमित थपिए, संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो

news

साउन ,४ काठमाण्डाैँ । मुलुकमा थप १ सय ५६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

५ बर्ष अगाडी

सप्तरीमा मृत्यु भएका बृद्धको परिवारका सबैजना कोरोना संक्रमित

news

साउन, ४ सप्तरी । सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको परिवारका सबैजना  सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

मिर्गौलालाई स्वस्थ्य राख्ने कसरी ?

news

मिर्गौला रोग लागेपछि उपचार खोज्नु एक झन्झटिलो प्रक्रिया हो । 

५ बर्ष अगाडी

काठमाडौंका औषधि उत्पादक व्यवसायीहरू सरकारविरुद्ध आन्दोलनमा उत्रे

news

 साउन,४  काठमाडौं । काठमाडौंका औषधि उत्पादक व्यवसायीहरू सरकारविरुद्ध आन्दोलनमा उत्रेका छन् ।

५ बर्ष अगाडी

भारतमा एकैदिन भेटिए ३८ हजार ९०२ जना कोरोना संक्रमित

news

साउन,४ काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३८ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् ।

५ बर्ष अगाडी

गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण

news

साउन,४ पोखरा । गण्डकी प्रदेशका चार जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

५ बर्ष अगाडी

भिटिएमको अभावले स्वाब सङ्कलन सुस्त

news

साउन,४ महोत्तरी । पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ ।

५ बर्ष अगाडी

विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

news

साउन, ४ काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

५ बर्ष अगाडी

कर्णाली प्रदेशमा ४ जना संक्रमित थपिदा १७ जना कोरोना जितेर घर फर्किए

news

 साउन,३ कालिकाेट । कर्णाली प्रदेशमा ४ जना कोरोना संक्रमित थपिदा १७ जना कोरोना जितेर घर फर्किएका छन् ।

५ बर्ष अगाडी