Apr 21, 2026
साउन,१२ वीरगञ्ज । चैत २९ गते तीन जना भारतीय जमातीमा कोरोना भाइरसको संक्रमण देखिएपछि हटस्पट बनेको वीरगञ्जमा कोभिड–१९ नियन्त्रण उन्मुख थियो ।
साउन,१२ विराटनगर । विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा कार्यरत चार जना महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
साउन,१२ एजेन्सी । साउदी अरवमा स्याङ्जाका एक युवाको ज्यान गएको छ ।
साउन,११ वीरगञ्ज । वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
साउन,११ सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।