असार, २७ पोखरा । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।
असार,२५ काठमाडौं । कोरोना संक्रमित नेपाल वायु सेवा निगमका पाइलट र कर्मचारीहरुले आफूहरुलाई न्युनतम सुविधा पनि नभएको आइसोलेसनमा राखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
असार, २४ विराटनगर । प्रदेश १ मा बुधबार १७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३, झापामा ७, सुनसरी, इलाम र ताप्लेजुङमा २/२ जना र तेह्रथुममा १ जनामा संक्रमण देखिएको हो ।