स्वास्थ्य/जीवनशैली

के अब हामी कोरोनासँगै बाँच्नुपर्ने हो ?

news

कोराना अर्थात् कोभिड–१९ ले हामीलाई सचेत मात्र बनाएन स्वास्थ्यका विषयमा धेरै ज्ञान र केही दक्षता पनि दिएको छ । हात धुने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्नेजस्ता सावधानीका उपायका बारेमा हामीले बुझेर अपनाउन पनि थालेका छौं ।

५ बर्ष अगाडी

फेरी गण्डकी प्रदेशमा थपिए २८ कोरोना संक्रमित

news

असार,१७ पोखरा । गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ६ जिल्लामा २८ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

५ बर्ष अगाडी

चितवनमा १०१ वटा नमूना परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमणकाे पुष्टि

news

असार,१७ काठमाडौं । मंगलबार १०१ वटा नमूना परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

५ बर्ष अगाडी

नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

news

असार,१७ भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ।

५ बर्ष अगाडी

मोबाइलको कुलत: अतिले गर्छ खति ।

news

नेपालीमा केही प्रचलित उखान छन् । अतिले गर्छ खति । औषधि पनि खान नजानेमा विष हुन्छ । बाँदरको हातमा नरिवल ।अहिले मोवाइल प्रयोगको सन्दर्भमा यिनै उखान मेल खान्छ ।

५ बर्ष अगाडी

काठमाडौंमा कोरोना संक्रमित यतिका भेटिए

news

असार, १६ काठमाडौं । मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

५ बर्ष अगाडी

मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण

news

असार, १६ काठमाडौं । नेपालमा  मंगलबार थप ३१६ जनामा कोरोना  संक्रमण देखिएको छ ।

५ बर्ष अगाडी

प्रदेश २ मा ३७ जनामा कोरोना संक्रमण

news

असार, १६ वीरगञ्ज । प्रदेश २ मा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

५ बर्ष अगाडी

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण

news

असार,१६ काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

विदेशबाट १२ हजार फर्किएपछि बन्यो उद्धारसम्बन्धी निर्देशिका

news

असार,१६ काठमाडौं । सोमबारसम्म भारतबाहेकका विभिन्न मुलुकबाट १२ हजार नेपाली स्वदेश फर्किएका छन् ।

५ बर्ष अगाडी

गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

news

असार,१६ गुल्मी । गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

गण्डकीमा थप १७ जनामा कोरोना, संक्रमित

news

असार, १६ पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ संक्रमित थपिएका हुन् ।

५ बर्ष अगाडी

पाठेघरको ऐंजेरु : के छ उपचार ?

news

रिमा तिम्सीना ३५ वर्षीया गृहणी हुन् । केही वर्षदेखि उनको महिनावारीमा अत्यधिक रक्तश्राव हुने गरेको समस्याले पीडित छिन् । उनको परीक्षण गर्दा पाठेघरमा फाइबराइड रहेछ ।

५ बर्ष अगाडी

पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

news

असार,१५ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

कहाँ कहाँ थपिए संक्रमित ?

news

मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित डोटीमा ९६ जना थपिएका छन् । बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ बर्ष अगाडी

३० वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

news

काठमाण्डाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । रौतहट घर भएका ३० वर्षका पुरुषको १३ गते राति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको हो ।

५ बर्ष अगाडी

काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण

news

असार,१५ काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

५ बर्ष अगाडी

कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

news

असार, १५ काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ ।

५ बर्ष अगाडी

ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

news

असार,१५ काठमाडौं । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ ।

५ बर्ष अगाडी

एक महिनादेखि क्वारेन्टिनमा : न रिपोर्ट आउँछ, न घर जान पाइन्छ

news

असार,१५ डोटी । डोटीको के.आई. सिंह गाउँपालिका–४ का २६ वर्षीय राम जोशी जेठ १७ गते भारतको मुम्बईबाट आफ्नो गाउँ पुगे ।

५ बर्ष अगाडी